सुनसरी घटना छानविन गर्न समिति गठन

सरल पत्रिका ११ साउन २०८३ १२:४७
सुनसरी घटना छानविन गर्न समिति गठन

सरल पत्रिका। सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति (साउन १० गते) दुई समूहबीच भएको झडपको घटना छानविनका लागि सरकारले गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनको म्याद दिइएको छ। यसअघि गृहमन्त्री सुधन गुरुङले...

युवापुस्ताको आन्दोलन- भारतीय राजनीतिमा नयाँ चुनौती

युवाका आधारभूत शैक्षिक र रोजगारीका मुद्दाहरू गम्भीरताका साथ सम्बोधन गरिएन भने सडक र डिजिटल प्लेटफर्मबाट सुरु भएको यो आक्रोशले भारतीय राजनीतिको भावी दिशा नै परिवर्तन गरिदिन सक्छ।  

धीर भण्डारी १० साउन २०८३ ११:२१
युवापुस्ताको आन्दोलन- भारतीय राजनीतिमा नयाँ चुनौती

दक्षिण एसियाली महाद्वीपमा पछिल्ला वर्षहरूमा राजनीतिक र सामाजिक आन्दोलनको स्वरूपमा युगान्तकारी परिवर्तन आएको छ। परम्परागत राजनीतिक दल, स्थापित विचारधारा र जातीय/धार्मिक समीकरणभन्दा माथि उठेर शिक्षा, पारदर्शिता, रोजगारी र प्रशासनिक जवाफदेयितालाई मुख्य एजेन्डा बनाउने नवयुवा पुस्ता जेन–जेड (Gen-Z) को नयाँ...

यात्रा

सिड्नी विमानस्थलको त्यो निकासद्वार

डा. नवराज खतिवडा ९ साउन २०८३ १३:०३
सिड्नी विमानस्थलको त्यो निकासद्वार

सिड्नी विमानस्थलको मिलन विन्दु अर्थात् दि मिटिङ प्वाइन्टमा केही समय बिताउनु पर्ने भयो। ठूलो विमानस्थलमा निकास द्वार पनि धेरै हुन्छन्। लिन आउने आफन्त एकातिर आउला, आफू अर्कोतिर पर्खेर बसिएला। हातमा फोन पनि नहोस् अनि हुने त बिजोग हो। मैले...

विचार

सरकारका नाममा

सरकारको गाडी आफ्नो ‘एक्स्प्रेस वे’ मा ट्राफिक नियम पूर्ण पालनका साथ, पूर्ण सावधानीका साथ अघि बढोस्। खाल्टाखुल्टी, घुम्ती र उकालो–ओह्रालो, झरी, कुइरो, चिप्लो सबै सहज पार गरेर पाँच वर्षमा आफ्नो गन्तव्यमा पुगोस्।

गोविन्द लुइँटेल ८ साउन २०८३ ११:१३
सरकारका नाममा

बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) को एकमना सरकार चार महिना पूरा गर्ने संघारमा छ। प्रतिनिधिसभामा रास्वपा एक्लैको दुई तिहाइ निकट प्रतिनिधित्व छ। प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये १८२ मा रास्वपा छ। एक जना सभामुख छन्। स्वतन्त्र सांसद...