१४ तस्बिरमा हेर्नुस् कांग्रेस विशेष महाधिवेशन
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले दीप प्रज्वलन गरी बिरुवामा पानी हालेर शुरु भएको हो ।

प्रतिक्रिया
