ढकमक्क शिरीषबीच खुलेको काठमाडौं (तस्बिरहरू)
काठमाडौं सहर यतिबेला नीलो शिरीष (ज्याकराण्डा) फूलले रङ्गिएको छ। काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ। टुँडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन्। जताततै फूलका कारण सहरको सौन्दर्य बढेको छ। तस्बिरः एनएनबी






प्रतिक्रिया
