शिक्षक महासंघद्वारा आन्दोलन गर्ने निर्णय

काठमाडौँ। नेपाल शिक्षक महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। सरकारले प्रतिबद्धता जनाएअनुसार विद्यालय शिक्षा विधेयक अगाडि नबढाएको भन्दै महासंघले यो निर्णय गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनका कार्यक्रमहरू तय गर्नका लागि एक आन्दोलन परिचालन समिति बनाइनेछ। त्यसलाई राष्ट्रिय समितिले पारित गर्नेछ। त्यसअघि भदौ ३ र ४ गते महासङ्घको राष्ट्रिय समितिको बैठक बस्नेछ।

सुवेदीले सरकारले असार १५ सम्ममा विधेयक टुंगो लगाउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म विधेयक शिक्षा समितिमै रहेको बताए। महासङ्घले अहिलेको अवस्था हेर्दा शिक्षक र कर्मचारीलाई सन्तुष्ट पार्ने तथा विद्यालय शिक्षाका समस्या समाधान गर्ने खालको विधेयक आउनेमा शंका व्यक्त गरेको छ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयकमा छलफल सुरु, बढुवाबारे आयो ३ खाले प्रस्ताव

शिक्षा विधेयक पारित गर्ने समय सकियो, महासंघले बोलायो बैठक

शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

महासंघले दिएको म्याद आज सकिँदै, अब फेरि आन्दोलन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *