शिक्षक र सरकारबीच सहमति, अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बस्दै
गत वर्ष शिक्षा ऐन माग्दै काठमाडौँमा भएको शिक्षक-कर्मचारीको आन्दोलन
काठमाडौं। आन्दोलनरत् शिक्षक र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ। सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ।
सिंहदरबारमा भएको वार्तामा आज बेलुका दुई पक्षबीच सहमती भएको हो।
के के विषयमा सहमति भयो भन्ने सार्वजनिक हुन बाँकी छ। बैठकपछि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गरिने जनाएको छ।
प्रतिक्रिया
