शिक्षक महासंघ-सरकार वार्ता : सहमति जुट्ने अपेक्षा
काठमाडौं। नेपाल शिक्षक महासङ्घका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो। महासङ्घले राखेका अधिकांश मागहरूमा सरकारले सहमति जनाएको जनाइएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नका लागि राखिएको मागमा सहमति जुट्न बाँकी छ। वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समिति … Continue reading शिक्षक महासंघ-सरकार वार्ता : सहमति जुट्ने अपेक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed