नख्खु जेलबाट निस्किए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्किएका छन्।

सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए। उनलाई भैरहवाबाट उनलाई केही समयअघि नख्खु जेल ल्याइएको थियो।

मंगलबार दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको पार्टीका एक नेताले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *