मोरङमा एसईई पूरक परीक्षाः कहाँ कहाँ छन् केन्द्र ?

विराटनगर । साउन २९ गतेदेखि सुरु हुने एसईई परीक्षा-२०८१ को पूरक परीक्षाका लागि मोरङ जिल्लामा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ। जिल्ला शिक्षा समन्वय इकाई मोरङले पूरक परीक्षा दिने विद्यार्थीहरूका लागि परीक्षा केन्द्र तोकेको सूची सार्वजनिक गरेको छ।

मोरङका १३ वटा परीक्षा केन्द्रबाट साधारणतर्फ ४ हजार ३ सय २० र प्राविधिकतर्फ १ सय ४७ जना गरी कुल ४ हजार ४ सय ६७ जना विद्यार्थीले पूरक परीक्षा दिनेछन्। परीक्षा साउन २९ गतेदेखि सुरु भई भदौ ६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।

कुन विद्यालयको परीक्षा कहाँ तोकियो? यस्तो छ, जिल्ला शिक्षा समन्वय इकाई मोरङले सार्वजनिक गरेको सूची:

परीक्षा केन्द्र नम्बर ०१: रा.प.मा.वि., विराटनगर

क्र.सं. बोर्ड नम्बर सहभागी हुने विद्यालय साधारण प्राविधिक जम्मा
०४१२३४ देवी सदन मा.वि., विराटनगर २१ २९
०४१२४२ मोरङ सहकारी शिक्षा सदन मा.वि., विराटनगर ६४ २४ ८८
०४१२४३ माउन्ट एभरेस्ट बोडिङ स्कुल, विराटनगर-नगमा ५४ १२ ६६
०४१२४४ सिर्जना मा.वि., शिक्षा पथिया, रानी, विराटनगर १४ १५
०४१२४६ अर्किड बोडिङ स्कुल, विराटनगर
०४१२५० राधा कृष्ण भुर्जुरामदेव सिंह मा.वि., विराटनगर ४२ २६ ६८
०४१२५२ बुद्धिमार्ग माध्यमिक विद्यालय, विराटनगर
०४१२५५ अनाथालय सेकेन्डरी रेजिडेन्स बोडिङ स्कुल, विराटनगर
०४१२५७ ज्ञान कल्याण विद्या मन्दिर मा.वि., विराटनगर
१० ०४१२६१ गोकर्ण विद्या माध्यमिक विद्यालय, विराटनगर
११ ०४१२७० न्यु इडेन मा.वि., विराटनगर
१२ ०४१२७२ न्यु मोडर्न सेकेन्डरी स्कुल, विराटनगर
१३ ०४१२७३ बरफमाछा सेकेन्डरी बोडिङ स्कुल, विराटनगर
१४ ०४१२७४ सरस्वती शिक्षा मन्दिर, विराटनगर
१५ ०४१२७५ त्रिभुवन माध्यमिक विद्यालय, विराटनगर १०
१६ ०४१२७६ त्रिमूर्ति स्कुल, विराटनगर
१७ ०४१२७७ मोरङ अक्सफोर्ड सेकेन्डरी स्कुल, विराटनगर
१८ ०४१२७८ आदर्श विद्यामन्दिर सेकेन्डरी स्कुल, विराटनगर
१९ ०४१२८१ रोयल जोन बोडिङ स्कुल, विराटनगर
२० ०४१२८२ इन्द्रधनुष शिक्षा स्कुल, विराटनगर
२१ ०४१२८४ मोर्डन इनिसिएटिभ बोडिङ स्कुल, विराटनगर
२२ ०४१२८८ ज्ञान माध्यमिक विद्यालय, इटहरी १६ १० २६
२३ ०४१२३३ पूर्वाञ्चल शिक्षा निकेतन, विराटनगर
२४ ०४१२९३ मेचीकाली सेकेन्डरी स्कुल, विराटनगर
२५ ०४१२९६ नव बुद्ध बोडिङ स्कुल, विराटनगर १५ १० २५
२६ ०४१३०० कोशी केन्द्रीय माध्यमिक विद्यालय, विराटनगर
२७ ०४१३०३ स.जन सेकेन्डरी बोडिङ स्कुल, विराटनगर १६ १० २६
२८ ०४१३०४ होली ल्यान्ड सेकेन्डरी रेजिडेन्स स्कुल, विराटनगर
२९ ०४१३०७ शिक्षा ज्ञान मा.वि., विराटनगर १५ १७
३० ०४१३१२ डिभाइन बुद्ध बोडिङ स्कुल, विराटनगर १०

परीक्षा केन्द्र नम्बर ०२: महेन्द्र मा.वि., कोशी कोलोनी हटिया

क्र.सं. बोर्ड नम्बर सहभागी हुने विद्यालय साधारण प्राविधिक जम्मा
०४०५५३ आदर्श आवासीय बोडिङ स्कुल, विराटनगर
०४०५५४ सार्वजनिक माध्यमिक विद्यालय, बैजनाथपुर
०४०५९९ लक्ष्मी नारायण वेदविद्यालय, विराटनगर
०४०६१५ मोरङ सार्वजनिक माध्यमिक विद्यालय, विराटनगर
०४०६१९ चेतनापुर सेकेन्डरी स्कुल, विराटनगर
जम्मा २३५ ३४ ३३४
०४०७२१ आदर्श मा.वि., विराटनगर २२ २२
०४०७२२ विराट मोडेल उच्च माध्यमिक विद्यालय, विराटनगर
०४०७२३ सरस्वती माध्यमिक विद्यालय, विराटनगर १२८ १२९
०४०७२४ गायत्री संस्कृत माध्यमिक विद्यालय, विराटनगर
०४०७२५ नमुना शिशु मन्दिर आवासीय मा.वि., विराटनगर
०४०७२६ ज्ञान विकास माध्यमिक विद्यालय, रानी, विराटनगर २० २१
०४०७२८ एभरेष्ट सेकेन्डरी बोडिङ स्कुल, विराटनगर
०४०७८० गोकर्ण माध्यमिक विद्यालय, विराटनगर
०४०७९९ धनपत मा.वि., विराटनगर ६२ ६३
१० ०४१३११ पशुपति प्राइमरी स्कुल, विराटनगर
११ ०४१३२४ विराट को-अपरेटिभ स्कुल, मुनालपथ
१२ ०४०४८१ बाल मा.वि., सुनुवा, विराटनगर ५४ ५५
१३ ०४०६६२ ग्लोरी इण्टरनेशनल स्कुल, विराटनगर
१४ ०४०७०९ मोडेल सेकेन्डरी रेजिडेन्स बोडिङ स्कुल, विराटनगर
१५ ०४०७१३ नोबेल रेजिडेन्सियल बोडिङ स्कुल, विराटनगर
१६ ०४०७४४ दुर्गा मा.वि., उर्लाबारी २४ २८
१७ ०४०७४६ मन्टेश्वरी माध्यमिक विद्यालय, उर्लाबारी १२ १२
१८ ०४०७५० जनता माध्यमिक विद्यालय, भागलपोर
१९ ०४०७५१ मोडर्न इङलिस बोडिङ स्कुल, उर्लाबारी ७४ २५ ९९
२० ०४०७५२ मा.वि., बैरिया, उर्लाबारी १३ १४
२१ ०४०७२७ सुनौलो युग स्कुल, विराटनगर
२२ ०४०४३३ मोरङ आदर्श कुशल माध्यमिक विद्यालय, विराटनगर
२३ ०४०४४४ लक्ष्मी मा.वि., कटहरी २२ २२
२४ ०४०४४५ नेपाल इङलिस बोडिङ स्कुल, विराटनगर
जम्मा ३८१ ३८१

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *