शिक्षक सेवा आयोगद्वारा ताप्लेजुङ, पाँचथर र इलामको नतिजा सार्जवनिक (हेर्नुहोस् विस्तृत)

काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको परीक्षाको नतिजा प्रकाशित गरेको छ।

ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।

शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको छ। विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *