एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने (यस्तो छ खेल तालिका)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार मंसिर १५ गते उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।
खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रतिक्रिया
