इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रास्वपाले उपनिर्वाचनमा पार्टीको तर्फबाट लिम्बुलाई उम्मेदवार बनाउने बिहीबार निर्णय गरेको हो ।

प्रारम्भिक सूचीमा परेकाहरुसँगको छलफलपछि उपनिर्वाचनमा लिम्बुलाई उठाउने निर्णय भएको रास्वपाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *