सर्जक रसिकलाई सासंक सम्मान

झापा । लेखक, गायक तथा संगीतकार गणेश रसिकलाई सासंश प्रतिष्ठानले सम्मान गरेको छ । धुलाबारीमा आयोजित कार्यक्रममा प्रतिष्ठानले नगद २५ हजारसहित उनलाई सासंक साहित्य सम्मान प्रदान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि अन्वेषक तथा अनुसन्धाता प्राध्यापक युद्धप्रसाद बैद्यले सम्मान अर्पण गरेका थिए ।

सम्मानित ब्यक्तित्व रसिकका बारेका पत्रकार तथा अभियन्ता चन्द्र भण्डारी, संस्थाका उपाध्यक्ष केशव आचार्यलगायतले चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *