पर्शुरामको शब्द र मिलनको स्वरमा आयो ‘जसलाई पाउन’

काठमाडौं । गीतकार पर्शुराम दाहालले ‘जसलाई पाउन’ गीत सार्वजनिक गरेका छन् ।

मिलन नेवारको स्वरमा रहेको गीतमा शक्ति बल्लभले संगीत भरेका छन् भने मनोहर सुनामको एरेन्ज छ ।

साउण्ड डिजाइनको स्टुडियोमा रेकर्ड गरिएको गीतमा मिक्सिङको काम भोला पौडेलले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा जेनेलिया श्रेष्ठ र सफल बस्नेतले अभिनय गरेका छन् ।

रामबहादुर केसीले छायांकन गरेको गीतका दृश्यलाई डिन्सन साहले सम्पादन गरेका छन् । निर्देशनको जिम्मेवारी रामकुमार केसीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *