पराजुलीलाई ‘शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार
विराटनगर । उदयपुरकी पत्रकार रेणु पराजुली विराटनगरमा सम्मानित भएकी छन्। बिहीबार आयोजित एक कार्यक्रमका बीच उनलाई ‘शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।
प्रेस चौतारी मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पराजुलीलाई हस्तान्तरण गरे। पुरस्कारको राशि २१ हजार रुपैयाँ छ।
प्रतिक्रिया
