कांग्रेसको समानुपातिकमा पूर्व र वर्तमान राष्ट्रपतिका छोराछोरीदेखि नेताका आफन्तसम्म

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा उच्च राजनीतिक नेतृत्वका परिवारका सदस्यहरूले प्राथमिकता पाएका छन्। कांग्रेसले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिक उम्मेदवार बनाएको हो।

मंगलबार निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम समावेश छ।

यसैगरी, कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ। सूचीमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समेटिएको छ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ‘कभर लेटर’ अनुसार समानुपातिक सूचीको पहिलो नम्बरमा सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम रहेको छ। समावेशी सिद्धान्त र क्लस्टर अनुसार तयार पारिएको भनिएको यस सूचीमा प्रभावशाली नेताका निकटस्थहरूको बाहुल्य देखिएको छ।

१. भीष्मराज आङ्देम्बे – पाँचथर

२. गोपालमान सिंह – मोरङ

३. थलकुमार लिम्बू – संखुवासभा

४. विजय सोम्बाहाम्फे – तेह्रथुम

५. गीता गुरुङ – सोलुखुम्बु

६. गीताकुमारी सेन्दाङ – ताप्लेजुङ

७. सविता राई – सुनसरी

८. प्रेमिका राना मगर – इलाम

९. निर्मला गुरुङ – सुनसरी

१०. गोमाकुमारी भट्टराई – झापा

११. सुशीला ढकाल आचार्य – झापा

१२. रुक्मिणी देवी कोइराला – मोरङ

१३. रिना उप्रेती – सोलुखुम्बु

१४. जमिल अख्तर मिया – सुनसरी

१५. गोमा के.सी. – डोल्पा

१६. डा. प्रमिला गच्छदार – मोरङ

१७. मनुमाया विश्वकर्मा – झापा

१८. चन्द्रेश्वर शर्मा खत्वे – सुनसरी

१९. नगमा शाहिद – सुनसरी

२०. चन्दन झा – सप्तरी

२१. मनहरि श्रेष्ठ – धनुषा

२२. सत्यनारायण चौधरी – उदयपुर

२३. रामसुन्दर महरा – धनुषा

२४. कञ्चनाकुमारी पासवान – महोत्तरी

२५. निनु कर्ण – महोत्तरी

२६. कविता यादव – सिरहा

२७. सुजाता देवी – पर्सा

२८. परमिला महतो – धनुषा

२९. औरमिला कुमारी यादव – धनुषा

३०. मो. अन्सार खाँ – सर्लाही

३१. डा. चन्द्रमोहन यादव – धनुषा

३२. महेन्द्र यादव – सप्तरी

३३. रामनरेश कुशवाहा – बारा

३४. राजेन्द्र जयसवाल – बारा

३५. प्रियंका दास – बारा

३६. पवित्रा सुनार – मकवानपुर

३७. सहजान खातुन – रौतहट

३८. शान्ता कुमारी तामाङ – धादिङ

३९. नियती सिंह – काठमाडौँ

४०. ग्याल्जे शेर्पा – रामेछाप

४१. पेम्बा छिरिङ तामाङ – रसुवा

४२. सेतेमान तामाङ – धादिङ

४३. महेन्द्र थिङ – नुवाकोट

४४. विनोद प्रकाश कायस्थ – भक्तपुर

४५. जगतबहादुर तामाङ – नुवाकोट

४६. गणेशमान चक्रधर – भक्तपुर

४७. भीमसेन दास प्रधान – काठमाडौँ

४८. नारायण श्रेष्ठ – काठमाडौँ

४९. डा. गंगालक्ष्मी अवाल – भक्तपुर

५०. रेनुका काउचा – बागलुङ

५१. कमला राजभण्डारी – काठमाडौँ

५२. शकुन्तला शर्मा – बागलुङ

५३. अर्जुननरसिंह के.सी. – नुवाकोट

५४. श्रीविनोद भट्टराई – काठमाडौँ

५५. सितादेवी देवकोटा – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

५६. सीता थपलिया (उर्मिला) – रौतहट

५७. उमा शिवाकोटी – झापा

५८. शर्मिला श्रेष्ठ – मकवानपुर

५९. छिरिङ डोल्मा शेर्पा – दोलखा

६०. नरेन्द्रजंग थापा – सिन्धुली

६१. हरिशरण नेपाली – काठमाडौँ

६२. संज्ञा पोखरेल पौडेल – कास्की

६३. जगतबहादुर बराम – गोरखा

६४. आइतबहादुर गुरुङ – कास्की

६५. रोमी गौचन थकाली – मुस्ताङ

६६. राधा कार्की – झापा

६७. माया राना – स्याङ्जा

६८. इन्दिरा खनाल – तनहुँ

६९. पार्वती आचार्य – बागलुङ

७०. संगीता घिमिरे – नवलपरासी

७१. सिर्जना मल्ल – पर्वत

७२. सुन्दर स्नेही – बझाङ

७३. रामानन्द चौधरी (ललन) – धनुषा

७४. झकबहादुर पुन – गुल्मी

७५. पुष्पा श्रेष्ठ – रोल्पा

७६. सुनिताकुमारी सुवेदी श्रेष्ठ – नवलपरासी

७७. तौला राना – कञ्चनपुर

७८. डा. चन्द्रमोहन यादव – धनुषा

७९. उषा राउत मिश्र – सिरहा

८०. गंगा शाही – रुपन्देही

८१. कृष्णप्रसाद अधिकारी – पाल्पा

८२. विमला गैरे – कपिलवस्तु

८३. रिता सिंह ओली – रुपन्देही

८४. मधु प्रसाद न्यौपाने – दाङ

८५. मिनराज चौधरी – बर्दिया

८६. सन्तप्रसाद चौधरी – रुपन्देही

८७. प्रतिमा चौधरी – बर्दिया

८८. देविका नेपाली – दाङ

८९. ललिता सुनार – अर्घाखाँची

९०. दुखीराम लोनिया – बाँके

९१. मिश्रीलाल यादव – बर्दिया

९२. दिपनारायण वर्मा – बाँके

९३. अकिल मिया – कपिलवस्तु

९४. धुर्वबहादुर मल्ल – सल्यान

९५. रोम रोकाय – मुगु

९६. कालिबहादुर सहकारी – कालिकोट

९७. पार्वती कुमारी गिरी – सुर्खेत

९८. ताराबहादुर लामा – हुम्ला

९९. सरस्वती श्रेष्ठ – दैलेख

१००. मानबहादुर नेपाली – रुकुम

१०१. हजारी नेपाली वादी – जाजरकोट

१०२. करविर सिंह कार्की – दार्चुला

१०३. यज्ञनिधि कोइराला – कैलाली

१०४. दिपेन्द्र बहादुर बम – बैतडी

१०५. विद्यादेवी तिमिल्सिना – बाजुरा

१०६. रिताकुमारी चौधरी – कैलाली

१०७. प्रसिस महरा – डोटी

१०८. कल्पना के.सी. – कञ्चनपुर

१०९. टेकबहादुर वि.क. – अछाम

११०. हरिना कामी – डडेलधुरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *