दार्चुलामा भूकम्प

काठमाडौँ। दार्चुलामा आज आइतबार बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *