काठमाडौँ महानगरमा तीन दिन विद्यालय बन्द

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म महानगरभित्रका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सोमबारको आन्दोलनलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

महानगरको निर्णयपछि विद्यालयहरूले अभिभावकलाई बिदाको जानकारी गराएका छन्।

भ्रष्टाचारलगायतका विषयमा जेन-जी पुस्ताले गरेको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि स्थिति तनावग्रस्त बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *