काठमाडौंमा जग्गाको मूल्य तय : कहाँको कति ?

काठमाडौं। काठमाडौं महानगपालिकाले जग्गाको सरकारी मूल्यांकन गरेको छ। महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ।

महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोकेर प्रस्ताव गरेको हो। महानगरका कुन कुन स्थानमा जग्गाको मूल्य कस्तो तोकिएको छ? हेरौं विस्तृत-

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *