पेट्रोल लिटरमा ५ रुपैयाँ वृद्धि
काठमाडौं । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । पेट्रोमै मात्र लिटरको ५ रुपैयाँ वृद्धि गरिएको छ ।
नेपाल आयल निगमले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।
प्रतिक्रिया
