एसईई नतिजामा चित्त नबुझे कसरी गर्ने पुनर्योग ?
फाइल तस्बिर
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझे असार २३ गतेभित्र पुनर्याेगका लागि आवेदन दिन सकिने भएको छ । यसका लागि अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षार्थीले आफूले पुनर्याेग गर्न चाहेका विषयका लागि कार्यालयको वेबसाइटमा गई पुनर्याेग फाराम भरी आवेदन गर्न सक्ने छन् ।
पुनर्याेगका लागि असार २३ गते अपरा्हन ५ बजेसम्मको समय बोर्डले तोकेको छ । नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको बोर्डले जनाएको छ ।
पुनर्योग गर्ने तरिका यस्तो छ-

प्रतिक्रिया
