बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
विराटनगर। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आइतबार रातिबाट लागु हुनेगरी बढेको छ।
नेपाल आयल निगमका अनुसार, पेट्रोल लिटरमा १ रुपैयाँ वृद्धि भएको छ।
डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको निगमले जनाएको छ।
प्रतिक्रिया
