कोको हुन् पतञ्जलि जग्गा प्रकरणको मुद्दाका प्रतिवादी ?

काठमाडौं। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दाय गरेको छ।

उक्त भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। मुद्दामा नेपालसहित तत्कालीन उच्च अधिकारीहरुलाई पनि प्रतिवादी बनाइएको छ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

को को हुन् भ्रष्टाचार मुद्दाका प्रतिवादी ?

यहाँ क्लिक गरी हेर्नुहोस् अख्तियारको पूर्ण विवरण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *