सत्ताको ड्राइभिङ सिटमै बिचौलियाः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार बिचौलियाले चलाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्ती प्रचण्डले आफ्नो सरकार षड्यन्त्रपूर्वक हटाइएको भन्दै यस्तो आरोप लगाएका हुन्।

‘सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्, मेरो सरकार किन हट्यो भन्ने मैले पटकपटक भनिरहनु पर्दैन’ उनले भने।

दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा आशा जगाउन नसकेको दाहालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *