त्रिभुवन विश्वविद्यालयमा सुधार गर्ने सहमतिपछि धर्ना स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा सुधारको माग गर्दै धर्नामा बसेका स्ववियु सचिव सिद्धान्त भट्टले धर्ना स्थगित गरेका छन् । विश्वविद्यालयसँग सहमति भएपछि उनले धर्ना स्थगित गरेका हुन् ।

सुधारको मागसहित उनी गत मंसिर १६ गतेदेखि त्रिवि उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसेका थिए । आइतबार भएको सहमतिसँगै उनले धर्ना स्थगित गरेका हुन् ।

विश्वविद्यालयका सुधारको माग अघि सारेर अनेरास्ववियुका त्रिवि अध्यक्ष समेत रहेका भट्ट उपकुलपति प्राडा केशरजंग बरालको कार्यकक्ष बाहिर २४ घण्टे धर्नामा बसेका थिए ।

के के भयो सहमति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *