साफ महिला च्याम्पियनसिप : भुटानलाई ७-१ ले हराउँदै बंगलादेश फाइनलमा
काठमाडौं । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
दरशथ रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइलनमा बंगलादेशले भुटानलाई ७-१ को फराकिलो अन्तरले पराजति गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
बंगलादेशले उपाधिका लागि आजै हुने नेपाल र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल आजै साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया
