साफ वुमन्स च्याम्पियनसिप : श्रीलंकाद्वारा माल्दिभ्स पराजित

काठमाडौँ । काठमाडौँमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १–० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको समूह ‘बी’ को पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ अनुराधिनीले निर्णायक गोल गरिन् ।

खेलको १७औ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पीएम परेराले दिएको क्रसमा बक्सभित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *