बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ । भूकम्पका कारण कतै केही क्षति भएको जानकारी आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *