सिन्धुलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान

सिन्धुली । सिन्धुली जिल्लाबासी घिमिरे बन्धुहरुको भेलाले नानीबाबु घिमिरेको अध्यक्षतामा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान सिन्धुलीको तदर्थ समिति गठन गरेको छ ।
समितिका उपाध्यक्षमा डिल्ली सौगात घिमिरे, सचिवमा रमेशकुमार घिमिरे, कोषाध्यक्षमा लक्ष्मी पोखरेल घिमिरे र सहसचिवमा शैलेन्द्र घिमिरे चयन भएका छन् ।
यसैगरी समितिको सदस्यमा सन्तोष घिमिरे, टीएन घिमिरे, बेगबहादुर घिमिरे, अर्जुनकुमार घिमिरे, प्रदीप घिमिरे र नवराज घिमिरे चयन भएका छन् ।
प्रतिक्रिया