कक्षा ९ र ११ मा अब बेग्लाबेग्लै रजिस्ट्रेसन फाराम भर्नु नपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ र ११ मा छुट्टाछुट्टै रजिस्ट्रेसन फाराम भर्नु नपर्ने नियम भएको छ ।

एसईई परीक्षाका लागि विद्यार्थीले कक्षा ९ मा रजिस्ट्रेसन र १० कक्षामा परीक्षा शुल्क तिर्नुपर्छ ।

९ कक्षाका विद्यार्थीले ३ सय र ११ कक्षाकाले ४ सय रुपैयाँ तिर्नुपर्छ ।

यस्तो दोहोरो रजिस्ट्रेसनको नियमले ठगिनुपरेको अभिभावकको गुनासो बढेपछि राष्ट्रिय परीक्षा बोर्डले अबदेखि ९ कक्षामा एक पटक मात्र रजिस्ट्रेसन गरे पुग्ने व्यवस्था गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *