मेरो खुसी

तिम्रो पर्खाइको
गन्तव्यमा पुग्न सकिन !
बाटो लामो थियो,
या अफ्ट्यारो
वा तिम्रो उज्ज्वल भविष्यको कामना,
तिमीले सोच्यौ
म अन्तै खुसी छु
र हिँड्यौं !
तिमीलाई के थाहा ?
मेरो खुसी त तिमी नै थियौ,
मेरो खुसी त तिमी नै थियौ ।
–इटहरी
प्रतिक्रिया