मानव अधिकार एलाइन्समा सर्वसम्मत

इलाम। राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) इलाम शाखाको पाँचौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित भएका छन्।

मञ्चको अध्यक्षमा शारदा उप्रेती पराजुली निर्वाचित भएकी छन्। यसैगरी, उपाध्यक्षमा रेणुका फागो, सचिवमा अतीत योङ्हाङ र कोषाध्यक्षमा रन्जु थामी निर्वाचित भएका छन्।

मञ्चको सदस्यमा टिंकु भट्टराई, सानु दास, नरेन प्रकाश देवान, भूप्रसाद लिम्बु र नेत्रप्रसाद लुइँटेल निर्वाचित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *