रत्नलक्ष्मीमा व्यवस्थापन समिति गठन

इलाम । इलामको साङरुम्बास्थित रत्नलक्ष्मी आधारभूत विद्यालयमा नवीनकुमार लिम्बुको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयको व्यवस्थापन समितिका सदस्य सचिवमा प्रधानाध्यापक उमाकान्त भट्टराई छन् ।

यसैगरी, समितिका सदस्यहरुमा यामबहादुर कटुवाल, जानुका खड्का (कोइराला), ठगेन्द्र कटुवाल, कमला राई, चन्द्रकला खनाल छन् । समितिमा शिक्षक प्रतिनिधिका रुपमा जीतकुमारी खुलाल (कुँवर) छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *