पाथीभरामा दुर्लभ रेडपाण्डा (भिडियो)
इलाम, पाँचथर र ताप्लेजुङमा गरी १ सय ७५ देखि दुई सयको हाराहारीमा रहेको रेडपान्डा ताप्लेजुङदेखि पश्चिमको मुगुसम्मका २३ जिल्लामा पाइन्छ ।
प्रदेश १ का ताप्लेजुङ, इलाम, र पाँचथजरमा पाइने यो वन्यजन्तु नेपाल, भारत, भुटान, चीन र म्यानमार गरी विश्वका पाँच देशमा मात्र पाइन्छ ।
२२ सयदेखि ४८ सय मिटर उचाइसम्मका जंगलमा बस्ने यो जन्तुको आहारा मालिंगो र निगालो हो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले रेडपान्डालाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ ।
इलाम, पाँचथर र ताप्लेजुङमा गरी १ सय ७५ देखि दुई सयको हाराहारीमा रहेको रेडपान्डा ताप्लेजुङदेखि पश्चिमको मुगुसम्मका २३ जिल्लामा पाइन्छ ।
प्रतिक्रिया