पाथीभरामा दुर्लभ रेडपाण्डा (भिडियो)

इलाम, पाँचथर र ताप्लेजुङमा गरी १ सय ७५ देखि दुई सयको हाराहारीमा रहेको रेडपान्डा ताप्लेजुङदेखि पश्चिमको मुगुसम्मका २३ जिल्लामा पाइन्छ ।

प्रदेश १ का ताप्लेजुङ, इलाम, र पाँचथजरमा पाइने यो वन्यजन्तु नेपाल, भारत, भुटान, चीन र म्यानमार गरी विश्वका पाँच देशमा मात्र पाइन्छ ।

२२ सयदेखि ४८ सय मिटर उचाइसम्मका जंगलमा बस्ने यो जन्तुको आहारा मालिंगो र निगालो हो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले रेडपान्डालाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङमा गरी १ सय ७५ देखि दुई सयको हाराहारीमा रहेको रेडपान्डा ताप्लेजुङदेखि पश्चिमको मुगुसम्मका २३ जिल्लामा पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *