मधेस प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । उनको पार्टी जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको जनाइएको छ।
उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ। देशभर विकास भइरहेको परिस्थितिका कारण सरकार संकटमा परेको छ।
प्रतिक्रिया
