संखुवासभामा भूकम्प
विराटनगर। संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ।
शुक्रबार राति ११ः१५ मा संखुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।
प्रतिक्रिया
