सांसद दीपक बोहराको निधन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ। पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत रहेका उनको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको हो।

बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन्। कोरोना भएपछि उनी बिरामी पर्दै आएका थिए। महामारीको दोस्रो लहर चलेका बेला २०७० जेठमा उनलाई कोरोना संक्रमण भएको थियो। ‘पोस्ट कोभिड’ का कारण उनको घाँटीमा क्यान्सर भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *