अस्ट्रेलियाका म्याट राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त
काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको हो।
एन्फाका तर्फबाट महासचिव किरण राईले तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। एसियन कप छनोट शुरु हुनु खेल करिब तीन साता बाँकी छँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
प्रतिक्रिया
