के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका छन्। सोमबार सिंहदरबारस्थित संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेका राष्ट्रपति पौडैललाई संसद् भवनमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले स्वागत गरेका थिए।
यस्तो छ सरकारको नीति तथा कार्यक्रमको विस्तृत विवरणः
प्रतिक्रिया
