सूर्योदयकी रुषा भुजेल बचाउ अभियानद्वारा सहयोग अपिल
इलाम। सूर्योदय नगरपालिका वडा नं. ६ निवासी रुषा भुजेल लामो समयदेखि मृत्युसँग जुधिरहेकी रहेकी छन्। उनको उपचारका लागि हामी सबैको सानो सहयोगले नयाँ जीवन दिन सक्छ।
बिरामीको अवस्था:
-
रोग: SLE (Systemic Lupus Erythematosus) र दुवै मृगौला फेल।
-
वर्तमान स्थिति: विगत ५ वर्षदेखि नियमित डायलोसिस भइरहेको, तर अब तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने।
-
पारिवारिक स्थिति: लामो समयको उपचार खर्चले परिवार आर्थिक रूपमा निकै कमजोर भइसकेको।
कसरी सहयोग गर्ने?
यदि तपाईं आर्थिक सहयोग गर्न चाहनुहुन्छ वा बिरामीको स्वास्थ्य अवस्थाबारे थप बुझ्न चाहनुहुन्छ भने सिधै परिवारलाई सम्पर्क गर्न सक्नुहुन्छ:
-
सम्पर्क नम्बर (परिवार): 9813055385
-
बिरामी (रुषा भुजेल): 9814979604
आर्थिक सहयोग गर्नुअघि माथिको नम्बरमा फोन गरेर बैंक खाता विवरण वा डिजिटल वालेट (eSewa/Khalti) को जानकारी लिनुहुन अनुरोध गरिन्छ।
हामीले के गर्न सक्छौँ?
आर्थिक सहयोग: आफ्नो गच्छेअनुसार थोरै भए पनि रकम सहयोग गरौँ।
प्रचार-प्रसार: यो सूचनालाई आफ्नो फेसबुक, मेसेन्जर र ग्रुपहरूमा सेयर गरेर धेरैभन्दा धेरै मानिससम्म पुर्याउन मद्दत गरौँ।
“तपाईंको सानो सहयोगले कसैको जीवन बच्न सक्छ।”
