जटायु रेस्टुरेन्ट : गिद्धका लागि आहारा (भिडियो)

सुनसरीको बराहक्षेत्रमा सञ्चालित जटायु रेस्टुरेन्टमा गिद्धका लागि आहारा बन्दोबस्त गरिएको छ । दुई सयभन्दा बढी गिद्धले यहाँ नियमित रुपमा आहारा खान्छन् ।

मरेका चौपाया र जन्तु खाने गिद्धले एक पटकमा ८ किलोसम्म खान्छन् । यहाँ जाडोमा हिमाली गिद्धहरु आउँछन् । गर्मी महिना लागेसँगै फर्कन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *