सुदूरपश्चिम संस्कृति (फोटो फिचर)

देवता जगाउन हिडेको पञ्चेबाजा टोली ।यस अवसरमा बजाइने बाजालाई यहाँ ‘वानादारी बाजा’ भनिन्छ ।
माघे संक्रान्तिमा कर्णाली नदी, भेरी नदी र बादे खोलाको संगम थलो बडिगाउँ त्रिवेणी आसपास नदी किनारमा स्थानीयले पञ्चेबाजा, कलश, शंख र घण्टी बजाएर पूजा गर्ने चलन छ ।
यसलाई सुदूरपश्चिम र कर्णाली प्रदेशमा ‘देवता जगाएको’ पनि भनिन्छ ।
शब्द/तस्बिरः भोजराज भाट
प्रतिक्रिया