‘आमाहरूको सेवा गरेर बसेकी छु, सेवा नै धर्म हो’

राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेसँगको कुराकानी ।

सुनसरीको चतरामा वृद्धाश्रम सञ्चालन गरेर बसिरहेकी ८२ वर्षीया उनी भन्छिन्-

‘उहाँ राष्ट्रको सेवा गर्दै हुनुहुन्छ, मचाहिँ यहाँ बुढाबुढी आमाहरूको सेवा गरेर बसेकी छु । सेवा नै धर्म हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *