एसईई नतिजा तयारी: यसरी हेर्न सकिन्छ

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। नतिजा सार्वजनिक भएलगत्तै परीक्षार्थीले विभिन्न माध्यमबाट आफ्नो विवरण प्राप्त गर्न सक्ने गरी बोर्डले सूची सार्वजनिक गरेको छ। बोर्डले प्रकाशित गरेको सूचना अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र … Continue reading एसईई नतिजा तयारी: यसरी हेर्न सकिन्छ