विराटनगरको नोबेलमा नाकको शल्यक्रिया गर्दा बालकको आँखाको ज्योति गुम्यो
विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नाकभित्र पलाएको मासुको सामान्य शल्यक्रिया गराउँदा सुनसरी, इटहरीका एक ७ वर्षीय बालकले दाहिने आँखाको ज्योति गुमाएका छन्। अस्पतालको चरम लापरबाहीका कारण भविष्य अन्धकार भएको भन्दै पीडित परिवारले नोबेल शिक्षण अस्पताल र उपचारमा संलग्न चिकित्सकविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्। के हो घटना? सुनसरीको इटहरी उपमहानगरपालिका–१ … Continue reading विराटनगरको नोबेलमा नाकको शल्यक्रिया गर्दा बालकको आँखाको ज्योति गुम्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed