सुनसरीमा दुर्घटना : ३ जनाको मृत्यु, १७ घाइते
विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ। १७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा पश्चिमतर्फ गइरहेको बस र राजविराजबाट विराटनगर आइरहेको विङ्गर (माइक्रो) आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। काँकडभिट्टाबाट दिक्तेलतर्फ जादै गरेको मे १ ख १७९९ नम्वरको बस र प्र २९०१९००१ ज ००४७ … Continue reading सुनसरीमा दुर्घटना : ३ जनाको मृत्यु, १७ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed