कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति दिने तयारी थालेको छ । महानगरभित्रका संस्थागत शिक्षण संस्थाका छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरिएको छ । काठमाडौं  महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो । इच्छुक विद्यार्थीहरूले … Continue reading कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला