शिक्षा विधेयकमा कहिले हुन्छ छलफल ? टुंगो छैन

काठमाडौं । अन्तिम समयमा आएर संसदीय समितिमै रोकिन पुगेको विद्यालय शिक्षा विधेयकमाथि अब कहिले छलफल हुन्छ भन्ने यकिन छैन । सोमबार विधेयकलाई तत्काल पारित नगर्ने भन्दै बैठक स्थगित गरिएको थियो । शिक्षामन्त्री रघुजी पन्तको आग्रहमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति अम्मरबहादुर थापाले बैठक स्थगित गरेका थिए । समितिका सदस्य सांसदहरुले विधेयकलाई टुंगोमा … Continue reading शिक्षा विधेयकमा कहिले हुन्छ छलफल ? टुंगो छैन