एनआइएमबी र र विराट हस्पिटलबीच सहकार्य सम्झौता
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (एनआइएमबी) बीच सहकार्यको सम्झौता भएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बैंकिङ सुविधाहरुमा सहुलियत दिनेलिने विषयमा सम्झौता भएको हो । सम्झौताअनुसार विराट कलेजले बैंकका कर्मचारीहरु एवं ग्राहकहरुको स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने छ । यसैगरी, बैंकले विभिन्न बैंकिङ प्रक्रियाहरुमा सहुलियत दिने … Continue reading एनआइएमबी र र विराट हस्पिटलबीच सहकार्य सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed