शिक्षा विधेयक : ‘सरकार स्वार्थ समूहको पछि लाग्नु हुँदैन’
काठमाडौं । पूर्वशिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सरकार स्वार्थ समूहको पछि लागेको आरोप लगाएकी छन् । सरकारी ‘इन्ट्रेस्ट ग्रुप’ को पछि लाग्ने हो भने संसद्कै गरिमा नरहने उनले बताएकी हुन् । सोमबार बसेको शिक्षा समितिको बैठकमा सांसद भट्टराईले संसद् र सरकारलाई असक्षम बनाउने नियतस्वरुप विधेयकका बारेमा चलखेल भएको आरोप समेत … Continue reading शिक्षा विधेयक : ‘सरकार स्वार्थ समूहको पछि लाग्नु हुँदैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed